नियम ७
उचाई र छातीको नाम
देहाय बमोजिम नभई पाइनियर गण मा कुनै व्यक्तिलाई भर्ना गरिने छैन ।
उचाई छाती
५.१” वा ३१” वा
सोभन्दा माथि सोभन्दा माथि
तर डकमी बज्रकर्मी, बोसी, आरावाल, सिकर्मी, कालिगढ, सिकर्मी, नाइके, हेड कालिगढ र सार्कीहरूको हकमा भने उक्त नापको हद लागू हुने छैन ।